दफा ३२
विद्युतीय माध्यमको प्रयोग
आयोगले रिक्त पदको माग, पदपूर्तिको विज्ञापन, परीक्षा सञ्चालन, नतिजा प्रकाशन जस्ता काममा विद्युतीय माध्यमको प्रयोग गर्नः सक्नेछ ।